SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरण ऐन संशोधनमा ‘यू–टर्न’ हुँदै अर्थमन्त्रीले भने– कडा बनाउन खोज्दा ओभररिच भयो भन्ने महसुसपछि सच्यायौँ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा सरकारले पहिले ल्याएको व्यवस्थामा सुधार गर्दै ‘कोर्स करेक्सन’ गरेको स्वीकारेका छन्। सरकारले अध्यादेशमार्फत ल्याएको केही व्यवस्था अत्यधिक कडा भएको महसुस भएपछि पुरानै कानुनी व्यवस्थामा फर्काइएको उनको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार