SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

केही स्थानमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ,  असार २४ गते ।  जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।