SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

लागुऔषध ओसारपसार रोक्न सीमा क्षेत्रमा कडा निगरानी

नवीनराज कुइँकेललमजुङ, असार २४ गते । लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमाक्षेत्रमा लागुऔषध ओसारपसारको अवस्थाबारे अनुगमन गरेका छन् ।