SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

दुबई, असार २४ गते । स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ ।