SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ १०:१० AM · 1 मिनेट पढाइ

सिन्धुलीमा बढ्यो धान रोपाइँको चटारो

बाबुराम देवकोटासिन्धुलीमाढी, असार २४ गते । मनसुन सक्रिय भएसँगै सिन्धुली जिल्लाका किसानलाई धान रोपाइँको चटारो बढेको छ। जिल्लाका अधिकांश किसान अहिले धान रोपाइँमा व्यस्त देखिएका छन्।