SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

तीन पालिकामा एक हजार १५ खानेपानी धारा निर्माण

सुजल श्रेष्ठप्युठान, असार २४ गते । ऐरावती गाउँपालिका–२ को ऊखुबारी बस्तीका सबै घरमा खानेपानी सुविधा पुगेको छ।