SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०४:०६ AM · 1 मिनेट पढाइ

बारम्बार विद्युत् जाने समस्या अन्त्य गर्न ऊर्जा मन्त्रालय सक्रिय

काठमाडौं । वर्षायाममा पटक–पटक बत्ती जाने (ट्रिपिङ) समस्या बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ। मन्त्रालयले विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन मनसुन अवधिभर उच्च प्राथमिकताका साथ काम गर्ने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार