SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

सरकारको १०० दिनपछि निजी क्षेत्रसँग छलफलमा बस्दै प्रधानमन्त्री बालेन

काठमाडौं । सरकार गठन भएको एक सय दिन पूरा भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग बैठक तय गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार