SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

उपत्यका र काभ्रेमा अझै वर्डफ्लुको जोखिम, अधिकांश जिल्लामा संक्रमण नियन्त्रण

काठमाडौं । देशका अधिकांश जिल्लामा वर्डफ्लु संक्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लामा देखिएको संक्रमणमध्ये आठ जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने तीन जिल्लामा नियन्त्रणका लागि निगरानी र व्यवस्थापनको काम जारी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार