SHARE
कर्पोरेट समाचार · बुधबार २४ असार २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

धनगढीका ५ हजार विद्यार्थीलाई दिवा खाजाका लागि मुक्तिनाथ विकास बैंकको आर्थिक सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फुड फर लाइफ नेपालद्वारा सञ्चालन हुन लागेको ‘मिड–डे मील’ (दिवा भोजन) कार्यक्रमका लागि आर्थिक सहयोग प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बैंकले दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार