SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

गोठालो भत्ता : भेडापालक किसान उत्साहित

सिँजा समाचारदाता सिँजा (जुम्ला), असार २४ गते । कर्णाली प्रदेश सरकारले जुम्लाका व्यावसायिक भेडापालक किसानलाई प्रोत्साहनस्वरूप ‘गोठालो भत्ता’ प्रदान गर्दै आएको छ ।