SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

सिरहाका वन अधिकृत १२ हजार घुससहित पक्राउ

काठमाडौँ, असार २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाका एक वन अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ।