SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

रामकुमार लिम्बू फिक्कल (इलाम), असार २४ गते । इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाउनुभएको छ ।