SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

निजी वनप्रति बढ्दै आकर्षण

हरिप्रसाद कोइराला उर्लाबारी (मोरङ), असार २४ गते । मोरङको सुनबर्सी–६, टुपियाखाडीका ८४ वर्षीय नीलबहादुर चौहानको दैनिकी आफ्नै वनमा बित्छ । उहाँ ८४ वर्षको हुनुभयो ।