SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

नगरपालिका संघको मधेश संयोजकमा जनकपुरधामका प्रमुख साह मनोनित

लक्ष्मी चौधरीजनकपुरधाम, असार २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह नेपाल नगरपालिका संघको मधेश प्रदेश समितिको संयोजकमा मनोनित हुनुभएको छ।