SHARE
गोरखापत्र · बुधबार २४ असार २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

योगमायाको विद्रोह

डेढ सय वर्षअघि नेपाली समाज अन्धकारको युगमा थियो । समाज सामन्ती र रूढिग्रस्त थियो । महिलाको अवस्था अत्यन्तै दयनीय थियो ।