SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

राष्ट्रियसभाबाट विनियोजन विधेयक–२०८३ बहुमतले पारित

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक–२०८३ बहुमतले पारित गरेको छ। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले विधेयक पारित भएको घोषणा गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार