SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

गभर्नरले दिन खोजेको सन्देश-अर्थतन्त्रको चालक सरकार नै हो, हामी नियामक मात्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले विगत वर्षको ‘सजगतापूर्वक लचिलो’ मौद्रिक अडानलाई निरन्तरता दिएको छ। यसपटकको नीतिमा ब्याजदर, अनिवार्य नगद अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) लगायतका आधारभूत मौद्रिक उपकरणमा कुनै परिवर्तन गरिएको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार