SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दलका प्रतिनिधि कार्यदलबाट बाहिरिए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्‍याएको छ। सरकारले थप गरेको समयसीमाभित्रै बहसपत्र तयार गरी प्रधानमन्त्रीसमक्ष पेस गर्ने तयारी कार्यदलले गरेको जनाएको छ। तर, बहसपत्र तयार गर्ने प्रक्रियामा सहभागी रहेका विपक्षी दलका प्रतिनिधिहरू भने अन्तिम समयमा कार्यदलबाट बाहिरिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार