SHARE
Samata Press · मङगलबार २३ असार २०८३ ०८:४६ PM · 1 मिनेट पढाइ

अल्गोरिदमको सिंहासन

आरपी तिमिल्सिना म जिस्किदा चन्द्र सुर्य झुक्दछ म बाहिर निस्किदा बायुको बहाव पनि  मेरो स्वागततार्थ मेरै अनुकुल रुक्दछ !। मेरो अलौकिक बाणी निस्किदा मेरो मुलुकको शीर उचो हुन्छ मैले बोले पछि  सारा छिमेकी आउछ्न मेरो देशको कुडा कर्कट बढार्न उनिहरुको हातमा कुचो हुन्छ । मेरा पबित्र औलाले जब लेखिन्छन  सम्साझै दुर्लभ स्टाटस अल्गोरिदमग्रस्त हास्छ्न अट्टहास ! अनि फरमान जारी हुन्छ्न म नै बिचार हु  म स्वयं गन्तव्य हु ।