SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेशसभामा २२ दिनपछि बजेट टेबल, छलफलको छैन टुंगो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार