SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

बञ्चरेडाँडा ल्यान्डफिल व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन र फोहर व्यवस्थापनलाई दिगो बनाउन उपत्यकाका अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने तयारी गरेको छ। फोहरको भारका आधारमा लागत साझेदारीको अवधारणा अघि सार्दै महानगरले सबै स्थानीय तहको अपनत्व बढाउने लक्ष्य लिएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार