SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

सकारात्मक मौद्रिक नीतिको अपेक्षाले शेयर बजारमा हरियाली

काठमाडौं । साताको मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २४.५७ अंकले बढेर दुई हजार ६५१.६८ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन घटेको बजार यो दिन पुन बढ्न पुगेको हो । आजै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि लगानीकर्ता उत्साहित बनेका छन् । जसले शेयर बजारमा सकारात्मक प्रभावपार्ने अपेक्षा गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार