SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

आगामी वर्ष ११ प्रतिशतले कर्जा विस्तार हुने अनुमान

 काठमाडाैं । आगामी आर्थिक वर्ष ११ प्रतिशतले कर्जा विस्तार हुने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति प्रस्तुत गर्दै यस्तो बताएका हुन् । चालु वर्षका लागि १२ प्रतिशतको लक्ष्य लिएपनि १० महिनासम्म ६.५ प्रतिशतमै सीमित रहेको वार्षिक समीक्षामा उल्लेख छ । यस्तै मुद्रास्फीति ५.५ मा सीमित राख्ने लक्ष्य राखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार