SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

सरकारको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्यमा सघाउने गरी मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी नीति ल्याइएको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार