विदेशी सरकारी ऋणपत्रमा बैंकको लगानीलाई प्रोत्साहन, तरलता व्यवस्थापन सहज बनाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-०८४ को मौद्रिक नीतिमार्फत विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा हुने तरलता प्रवाहलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नयाँ व्यवस्था गर्ने घोषणा गरेको छ।
