SHARE
कर्पोरेट समाचार · आइबार​ ११ जेठ २०८२ ०९:५८ AM · 1 मिनेट पढाइ

अलिशा राईको रोजाइमा ओमोडा ई–फाइभ

काठमाडौं । चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी भेरियन्ट’ विद्युतीय गाडी रोजेकी छिन्। ‘लुट २’ नेपाली चलचित्रमार्फत चर्चा कमाएकी अलिशाले राई भाषाको फिल्म बिनायोमा समेत राम्रो अभिनय गरी चर्चा बटुलेकी थिइन । उनले आफ्नो जीवनशैलीमा मेल खाने ओमोडा ई–फाइभ विद्युतीय गाडी खरिद गरेकी हुन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार