धान रोपाइँ गत वर्षभन्दा झण्डै १३ प्रतिशतले कम
काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३-८४ को असार २२ गतेसम्म कुल धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको ४५ प्रतिशत रोपाइँको तुलनामा १२.६२ प्रतिशत बिन्दुले कम हो ।
