SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

बजेट कार्यान्वयन र आर्थिक गतिविधि चलायमान बनाउनेगरी आजै मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्न र आर्थिक गतिविधिलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउने तयारी रहेको राष्ट्र बैंकको संकेत छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार