SHARE
बासुरी खबर · शनिबार ७ भौ २०८२ ०४:४३ AM · 1 मिनेट पढाइ

इन्द्रावती गाउँपालिका जिल्लामै दोस्रो उत्कृष्ट स्थानीय तह घोषित

नवलपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन (LISA) नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार ८५.७५ अंकसहित इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको दोस्रो उत्कृष्ट स्थानीय तह बनेको छ ।