व्यवस्था बिरोधी सञ्चारकर्मी तथा सामाजिक संजाल प्रयोगकर्ता प्रदेश सरकार बिरुद्ध गलत भाष्य निर्माण गर्न उद्त छन् : मुख्यमन्त्री बानिँया
मेलम्ची । गणतन्त्र पछि स्थापित भएको बिकास बाहकको रुपमा रहेको प्रदेश सरकारको बिरुद्ध गलत भाष्य निर्माण गर्न व्यवस्था बिरोधी संचारकर्मी र सामाजिक संजाल प्रयोगकर्ता उद्धत रहेको बागमति प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
