SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ ०२:२५ AM · 1 मिनेट पढाइ

केही बुझ्नु पर्ने सम्पति शुद्धीकरण विभागले काट्यो जयवीर देउवालाई ७ दिने पुर्जी

काठमाडाैं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ । पुर्जीमा सम्पत्ति शुद्धीकरण जाँचबुझका क्रममा केही बुझ्नु पर्ने भएकाले ७ दिन भित्र विभागमा आउन भनिएको छ ।पूर्जी बुढानिलकण्ठमा रहेको देउवाको घरमा टाँस गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार