बाह्रबिसेलाई झुमाइन् ज्योती मगरले (फोटोहरु)
बाह्रबिसे । गायिका ज्योति मगरले बाह्रबिसेमा आयोजित तिज बिशेष कार्यक्रममा आगो बालेकी छन् । उनको गीतमा बाह्रबिसे मस्त झुमेका छन्् । आइतबार बाह्रबिसे नगरपालिकाले आयोजना गरेको ‘तिज विशेष’ सांस्कृतिक कार्यक्रममा मगरले गीत गाएर नाच्दा बाह्रबिसेका महिला सोही गीतमा झुमेका हुन्। ‘लठ्ठै पा¥यो तन्नेरी मलाई हेरीहेरी’ भन्ने गीतमा गायिका मगरले उपस्थित दर्शकहरुलाई लठ्ठै पारे ।
