SHARE
कर्पोरेट समाचार · आइबार​ ११ जेठ २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दर्ज्यानि चिह्न

काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।  प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा थापाले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा भएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार