SHARE
कर्पोरेट समाचार · आइबार​ ८ भौ २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा,घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घर तथा सवारी कर्जामा विशेष सुविधा घोषणा गरेको हो । कर्जा सुविधाअन्तर्गत अधिकतम रु पाँच करोडसम्मको सीमा रहेकोे घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने बैंकले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार