SHARE
कर्पोरेट समाचार · आइबार​ ८ भौ २०८२ ०४:२९ PM · 1 मिनेट पढाइ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

घोडाघोडी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो बन्न सफल भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को नतिजाअनुसार घोडाघोडी पहिलो भएको हो । घोडाघोडीले ८५ दशमलव ५० अङ्क हासिल गरेको छ । योसँगै घोडाघोडी कैलाली जिल्लामा दोस्रोपटक प्रथम भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार