SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले स्वीकृत गरे नेप्सेका सीईओ चापागाईंको राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंको राजीनामा स्वीकृत भएको छ। सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष चापागाईंले आफ्नो राजीनामा बुझाएका थिए । अर्थमन्त्री वाग्लेले चापागाईंको राजीनामा आजै स्वीकृत गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ। ‘सीईओ चापागाईंले बुझाएको पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार