SHARE
ओएसनेपाल · बिहीबार ५ भौ २०८२ ०३:५३ PM · 1 मिनेट पढाइ

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन

काठमाडौँ, ५ भदौः नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । समितिको संयोजकमा एनओसीका निवर्तमान अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान चयन हुनुभएको छ । कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलना नौ सदस्यहरूको विभिन्न उपसमिति गठन भएको जानकारी दिइयो ।