SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३० प्रतिशत मात्रै धान रोपाइँ

नेपालगन्ज ।  पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म करिब ३० प्रतिशत मात्रै धान रोपाइँ भएको छ। अधिकांश किसान सिँचाइ सुविधाको अभावमा आकाशे पानीको भर पर्न बाध्य हुँदा यस वर्ष रोपाइँ प्रभावित भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार