SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

बीपीसीमा स्नातक र स्नातकोत्तर प्रोफेशनल अकाउन्टेन्सी दुवै कार्यक्रम सञ्चालन

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) ले युनिभर्सिटी अफ लन्डनको स्नातक प्रोफेशनल अकाउन्टेन्सी कार्यक्रम सञ्चालन गर्न मान्यता प्राप्त शिक्षण केन्द्र (आरटीसी) को मान्यता प्राप्त गरेको छ। यससँगै बीपीसीले नेपालमा विश्वस्तरीय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षामा पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार