SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

टाइम फर्मास्युटिकल्सले आईपीओ ल्याउँदै

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियामार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्ताका लागि रोड शो सम्पन्न गरेको छ। होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार