SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

विज्ञान र प्रविधिमा नयाँ कार्यक्रम ल्याइँदै : मन्त्री महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै अवसर सिर्जना गर्न विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम ल्याइने बताएका छन्। उनले विज्ञान र प्रविधिमा लगानी बढाएर विदेशिने प्रतिभालाई स्वदेशमै परिचालन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार