SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहने : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरणको कार्यक्रम निरन्तर अघि बढ्ने बताएकी छन्। सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराउने नीति लिएकाले यस कार्यक्रमका लागि बजेटको अभाव हुन नदिने उनको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार