SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

सुरक्षण मुद्रण केन्द्रलाई प्रतिफलमुखी संस्थाका रूपमा विकसित गरिने छ : मन्त्री तिमिल्सिना

काठमाडाै । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा यसअघि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरक्षण मुद्रण केन्द्रका लागि २२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार