SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

‘एक्स्ट्रीम इनर्जी ड्रिंक्स’ बन्यो ६ एनपीएल फ्रेन्चाइज टोलीको ‘टाइटल स्पोन्सर’

काठमाडौं । इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रीम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ। कम्पनीले यसलाई नेपाली खेलकुद इतिहासमै निजी क्षेत्रबाट भएको सम्भवतः सबैभन्दा ठूलो व्यावसायिक साझेदारीका रूपमा उल्लेख गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार