SHARE
Samata Press · सोमबार २२ असार २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

संस्थापनइतरलाई गगनले भनेः दुई कुरा स्विकार्न गर्न सक्दिनँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतरबाट आएको दुई प्रस्ताव आफूले स्विकार्न नसक्ने बताएका छन् ।