SHARE
टेक्नोलोजी खबर · बुधबार ४ भौ २०८२ ०५:५० PM · 1 मिनेट पढाइ

नेपाल चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच सम्झौता, नवप्रवर्तनलाई विस्तार गर्ने

नेपाल चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यमको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर