अटोमोबाइल उद्योगका चुनौती र सम्भावनाबारे सीएनआई युवा उद्यमी मञ्चमा छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘ एक उच्चस्तरीय अन्तर्क्रिया गरेको छ । आइतबार सम्पन्न अन्तरक्रियामा ‘सीइओ फोरमः इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक उच्चस्तरीय छलफल गरेको जनाइएको छ।
