SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

वर्षाका कारण धुलिखेल–खावा सडक राति बन्द गर्ने निर्णय स्थगित

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द नगर्ने निर्णय गरिएको छ। वर्षाका कारण निर्माण कार्य प्रभावित भएपछि पूर्वनिर्धारित कार्यतालिका परिवर्तन गरिएको हो। डिभिजन सडक कार्यालयका अनुसार आजदेखि १५ दिनसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्दै पहिलो चरणको कालोपत्रे गर्ने योजना थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार