SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा ९०० र चाँदी २० रुपैयाँले सस्तियो, आजको कारोबार मूल्य कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मोलमा सोमबार पुनः ९०० रुपैयाँले गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँ तोकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार